TU/HSEB RESULT/ROUTINE NAVIGATOR |
आमा तिम्रो जात के हो ? बाबाले भन्नु भएको हजुरहरुको त अन्तरजातीय बिबाह भएको रे है... Posted: 21 May 2012 12:11 AM PDT आमा तिम्रो जात के हो ? बाबाले भन्नु भएको हजुरहरुको त अन्तरजातीय बिबाह भएको रे हैन ? मामाले किन मगर लेख्नु भएको ?माइजु त राई हैन र ? ए साच्ची ठुलो बाबाको अन्तरजातीय बिबाह गर्दा सरकारले एकलाख नगद दिएको हैन र? छोरो को एकहोरो प्रश्न ....आमाको आँखा रसाइरहेको स्पष्ट देखन्छ .बालकको कुरा नसुने झैँ गरि म पनि आफ्नो गन्तब्य तिर लाग्छु .......जय मातृभूमि ,जय नेपाल |
You are subscribed to email updates from NEWS To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google Inc., 20 West Kinzie, Chicago IL USA 60610 |
No comments:
Post a Comment